बचत योजना
बचत योजना
हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुका लागि निम्न प्रकारका बचत योजनाहरु ल्याएको छ ।
| बचतहरु | विवरण | व्याजदर |
| ब्यक्तिगत बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – चेक मार्फत रकम भुक्तानी लिन सकिने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
५.००% |
| बाल भविस्य बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – बालिग भए पश्चात भुक्तानी निकाल्न मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
८.००% |
| नारी सम्मान बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
८.५०% |
| जेष्ठ नागरिक बचत खाता | जेष्ठ नागरिक बचत खाता – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
८.५०% |
| हाम्रो सुरक्षित बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – १२ महिना पश्चात भुक्तानी निकाल्न मिल्ने – खातामा मासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
७.५०% |
| शेयरधनि बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – ३६ महिना पश्चात रकम भुक्तानी लिन मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – न्युनतम आवस्यक मौजदात रु. ५००/- |
९.००% |
| हाम्रो सुनौलो बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – ९० दिन पश्चात भुक्तानी निकाल्न मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने |
७.५०% |
| हाम्रो समृद्धि बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – १८० दिन पश्चात भुक्तानी निकाल्न मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने |
८.००% |
| हाम्रो स्वर्णिम बचत खाता | – दैनिक मौजदातमा ब्याज गणना गरिने – निःशुल्क एबिबिएस सेवा – ३६५ दिन पश्चात भुक्तानी निकाल्न मिल्ने – खातामा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने – शुन्य मौजदातमा खाता सञ्चालन गर्न सकिने |
८.५०% |
| ३ महिने मुद्दती खाता |
३ महिना सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । हाल लाई यो सेवा स्थगित गरिएको छ । |
०.००% |
| ६ महिने मुद्दती खाता |
६ महिना सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । हाल लाई यो सेवा स्थगित गरिएको छ । |
०.००% |
| १ बर्षे मुद्दती खाता | १ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । | ११.००% |
| २ बर्षे मुद्दती खाता | २ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । | ११.००% |
| ३ बर्षे मुद्दती खाता | ३ बर्ष सम्म नझिक्ने गरि एकमुष्ट जम्मा गरिने बचत । | ११.००% |
- शर्तहरु लागु हुनेछन ।