मानविय श्रोत
“हामि गर्छौं सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ मिति २०७८ असार ३० गते १४४ जना प्रारम्भिक शेयर सदस्यहरुको संलग्नता र ईच्छा तथा भरोसाका कारण बिधिवत रुपमा यस संस्थाको जन्म सम्भव भएको हो ।
सल्लाहकार मण्डल
सञ्चालक समिति
लेखा सुपरिवेक्षण समिति
धितो मुल्याङ्कन तथा कर्जा उपसमिति
शिक्षा उपसमिति
सेवा केन्द्र सञ्चालन उपसमिति